गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ मा गृह मन्त्रालयमा सरकारले १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री पुनले सरकारले अमनचयन कायम गर्दै सुरक्षाको प्रत्याभूति गर्ने बताए । उनले नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगलाई संस्थागत सुदृढीकरण गरी दक्ष एंव व्यावसायिक बनाइने बताए । उनले भने,‘सुरक्षाकर्मीको सेवानिवृत्त … Continue reading गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट